बाउन काइलो

{मान दिने लाई मान दिने हो सान दिने लाई हान्दिने हो} सुबिसु केवल नेट प्रा.लि. गुल्मी शाखा प्रमुख

Gulmi Tamghas
Joined on January 29, 2018
@Kpsubisu1 Statistics

We looked inside some of the tweets by @Kpsubisu1 and found useful information for you.

Inside 100 Tweets

Time between tweets:
2 days
Average replies
0
Average retweets
0
Average likes
1
Tweets with photos
30 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100
Fun Fact

Infographics added to Stumbleupon generate 746% more pageviews than other kinds of content.

आजकल #सिरानी मुनि खरानी भेटाउने गर्छु सायद मेरा #सपनाहरु जलेर #खरानी भएर होला।

0
0
1

सबैले भन्छ्न त के आलु जस्तो भन्दै हेला गरि तर हेर्नुस त आलु जति सबै संग मिल्ने तरकारी के छ त्यसैले आलु को नाम चेन्ज्ज होस सरकार

0
0
2

महिला पुरुष दुई जात हाम्रा, समाजमा एक रथका दुई पाङ्ग्रा समानता र एकता होस्, १०८ औ अन्तराष्ट्रिय नारी दिवसको सबैलाई शुभकामना !!!

0
0
1

आज जति पसिना बगाउन सक्नुहुन्छ बगाउनुस , भोलि आँशु बगाउनु पर्दैन... आज पसिनालाइ जोगाएर राख्नुभो भने , भोलि आसु बनेर बर्सिनेछ ।

0
0
0

सबै समयको खेल हो , हिजो जुन रंग थियो .. आज दाग बनेर रहिरह्यो ! 😏

0
0
0

Facebookको लत पनि यति बसिसक्यो कि, भुइँमा चम्चा खस्दा पनि notification आएको हो कि जस्तो लाग्छ 😂😂

0
0
1

ईतिहास साक्षी छ अहिलेसम्म रौसिको गिलासमा झिंगा डुबेर मरेको छैन😃😃

0
0
2

कोसिस गर्ने भनेको नै हास्नलाई हो 😊😊 रुनलाई त प्याज काटे पुग्छ ।

0
0
0

एक थरी कम्युनिस्टहरु सुशासन, विकास समृद्धिको गफ छाड्दै सत्तामा पुगेका छन, अर्को थरीका कम्युनिस्टहरु नेपाल बन्द भन्दै बम पड्काएर जनमानसमा आतंक फैलाएर हिडिरहेका छन। कम्युनिस्टहरु क्रान्ति कहिले नसिद्धिने भो नेपालमा। #बक्सी पनि आफै #धामी पनि आफै।

0
0
0

आज त कोहि कसैले प्रपोज गरिहाल्यो भने पनि दंग नपर है केटाकेटि हो~ भोली फेरि ‘ गाजाँको तालमा हिजो के के भनिएछ, सरि यार’ भन्न बेर लाउँदैनन्।#गाजा_आतंक

0
0
0
भ्यालेन्टाइन डे स्पेसल

भ्यालेन्टाइन डे स्पेसल

बिरसहिद लाल सलाम ।

बिरसहिद लाल सलाम ।

जिन्दगीमा पैसाले सबै चिज किन्न मिल्ने भए म 100 को नोट ले 1000 को नोट किन्थे होला ।।।

0
0
0
अन्डा खाएसी

अन्डा खाएसी

ग्रहण सुरु भयो सक्नेले नुहाउनु न सक्नेले स्नान गर्नु त्यो पनि नसक्नेले पानी छुनु त्यो पनि न सक्नेले नाम सम्जिनु तीन पटक पानी पानी पानी भन्दै स्वहा ।

0
1
5
कामले भित्र छिर्दै थिए नाम पढन बितिकै भागे

कामले भित्र छिर्दै थिए नाम पढन बितिकै भागे

ग्रहण लागेको बेला मोबाइल चार्ज गर्न हुन्छ कि नाइ ज्योतिष जि

0
0
2
कुचो दिमागमा लगाउनु परेको छ! 
जुत्तामा ब्रश लाएर के हुन्छ?

कुचो दिमागमा लगाउनु परेको छ! जुत्तामा ब्रश लाएर के हुन्छ?

अहिले पाक्दै छ्न आउनुस है
2

अहिले पाक्दै छ्न आउनुस है

सबैले मेरो यो पत्रिकामा छापिएछ उस पत्रीका मा छापिएछ भन्छ हाम्रो झन देश खानी लेख छ्न कहिलै छपिदैन कि घुस पेस हुन्छ र भन्छु

0
0
0
Next Page